April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

निङ्वासुमको नामलाई पुनः प्रयोग नगर्न निर्माण पक्षको अनुरोध

निङ्वासुमको नामलाई पुनः प्रयोग नगर्न निर्माण पक्षको अनुरोध

काठमाडौँ । आफ्नो सिर्जनाको नामलाई प्रयोग नगर्न निङ्वासुम निर्माण पक्षले सबैलाई आग्रह गरेको छ । चलचित्र निर्माणका लागि सरकारी पक्षबाट अनुमति लिइसकेको दाबी गर्दै नाम पुनः प्रयोग नगर्न आग्रह गरेको हो । विभिन्न याक्थुङ लिम्बु गीत पालाम, नेपाली गीत र अन्य लिम्बुजन्य संघसंस्थाहरुसँग सहकार्य गर्दै निङ्वासुम निर्माण समूहले निङ्वासुमको सातौँ भागसम्म बजारमा ल्याएको म्यूजिक भिडियो…

शिङ्साबा समुदायको छुट्टै तथ्याङ्क सार्वजनिक गर्न माग

शिङ्साबा समुदायको छुट्टै तथ्याङ्क सार्वजनिक गर्न माग

काठमाडौ । संखुवासभा जिल्लाको हालको भोटखोला गाउँपालिका शिङ्सा क्षेत्रमा बसोबास गर्ने समुदायको छुट्टै  तथ्यांक शिङ्साबा जाती मातृभाषा पुर्खाको भाषा सार्वजनिक गर्न माग गरेको छ ।शुक्रबार केन्द्रीय तथ्यांक विभाग थापाथली काठमाडौमा च्याम्ताङ काठमाडौ कल्याण समाजको अगुवाईमा ध्यानाकर्षण पत्र बुझाएको छ । केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक डिल्लिराज जोशीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । शिङ्सा कल्याण केन्द्र धरान…

  • यूकेको घरबारविहीनका लागि सगरमाथा गोरखा नेपाली समाजको सहयोग संकलन

    यूकेको घरबारविहीनका लागि सगरमाथा गोरखा नेपाली समाजको सहयोग संकलन

    आसफोर्ड । देशको सबैभन्दा ठूलो चाड ख्रिष्टमस नजिकिँदै जाँदा घरबारविहीनका लागि भन्दै सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले सहयोग संकलन सुरु गरेको छ । घरबारविहीनका लागि खाद्यान्न संकलन गर्दैै पदाधिकारी । ख्रिष्टमस लक्षित भएर समाजले गत डिसेम्बर एकदेखि घरबारविहीन र...

  • किराया यूकेको अध्यक्षमा चन्द्रबहादुर राई

    किराया यूकेको अध्यक्षमा चन्द्रबहादुर राई

    लन्डन । किरात राई यायोक्खा (किराया) बेलायतको आठौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। शनिबार बेलायतकोवकिङस्थित किरात राई हाउसमा सम्पन्न अधिवेशनले चन्द्रबहादुर राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेकोछ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा क्याप्टेन सुमन चन्द्र राई, जितेन्द्र...

  • बेलायतको अल्डरसटमा रहेका दुई वटा सुन पसलमा तोडफोड

    बेलायतको अल्डरसटमा रहेका दुई वटा सुन पसलमा तोडफोड

    लन्डन । बेलायतको अल्डरसटमा रहेका दुई वटा सुन पसलमा तोडफोड भएको छ । नेपाली व्यवसायीबाट सञ्चालित न्यू लक्ष्मी ज्वेलर्स र अनुग्रह ज्वेलर्समा बिहीबार राति तोडफोड गरिएको हो । समाचार स्रोतका अनुसार राति ३ बजेर १० मिनेटमा जाँदा दुवै सुन पसल...

  • ‘चिताङ्सिर’ गीतको म्युजिक भिडियो अब हेर्न सकिने

    ‘चिताङ्सिर’ गीतको म्युजिक भिडियो अब हेर्न सकिने

    फेदेन । याक्थुङ लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको छ । सो भिडियो याक्थुङ फिल्म्स युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सागर केरुङको शब्द र संगीत रहेको गीतलाई बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक...

  • नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु

    नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको औपचारिक रुपमा उद्घाटन भएको छ । काठमाडौंको भृकुटीमण्डपमा भइरहेको महाधिवेशनलाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको डिजिटल एपलाई स्वीच अन गर्दै डिजिटल औपचारिक रूपमा उद्घाटन गरेका हुन् । त्यस्तै कार्यक्रममा पुस्तक विमोचन...

  • हात्तीले दिनहु आतंक मच्चाए पछि झापाका स्थानीय त्रसित

    हात्तीले दिनहु आतंक मच्चाए पछि झापाका स्थानीय त्रसित

    झापा । झापाको  कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता देखि दिनहुँजसो जंगली हात्तीले आतंक मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जंगल क्षेत्रबाट निस्कने जंगली हात्तीले आतंक मच्चाउँदै आएपछि त्यहाँका वासिन्दा त्रसित हुन पुगेका छन् । रातिपख देखापर्ने हात्तीले...

  • पूर्व शिक्षक सेलिङको शिक्षा संस्मरण विमोचित

    पूर्व शिक्षक सेलिङको शिक्षा संस्मरण विमोचित

    काठमाडौँ । शिक्षा अभियन्ता भीमकुमार सेलिङ्‌को शिक्षा संस्मरण कृति 'शिक्षामा चवालिस वर्ष' एक कार्यक्रमबीच मङ्सिर २३ गते बिहीबार यलखिम् ललितपुरमा विमोचन भएको छ । माननीय स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री श्री भवानी प्रसाद खापुङ्‌को प्रमुख आतिथ्यमा विमोचित उक्त कृतिप्रति समीक्षा तथा...